जापानमा कोरोना भाईरसको उपचार निशुल्क हुन्छ , कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल ।

जापान , अप्रिल ५ ,

टोकियोको एक अन्लाईन कन्फेन्स कार्यक्रम कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्याल ले इन्सुरेन्स ( होकेन्सो ) कार्ड नभए पनि कोरोना भाईरसको उपचार निशुल्क गर्न सकिने बताउनुभयो । जापानमा रहेका नेपाली समुदायका मानिसहरु सबैले इन्सुरेन्स कार्ड नलिएकोले उपचार गर्दा उपचार खर्च बढी लाग्ने भएकोले जापानमा कोरोना भाईरस लागि हालेमा पैसा धेरै लाग्ने भयो भनेर पिरली रहेका नेपाली समुदायका केही मानिसहरु लाई यता कार्यबाहक राजादुत को यो सूचना थोरै राहात पुगेकोछ ।

https://jp.nepalembassy.gov.np/ne/

कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालले जापान सरकारले सबै प्रिफेक्चर मा कल सेन्टर को बेबस्था गरेको बताउदै आफ्नो समस्या भए तो कल सेन्टरमा फोन गरी यदी आफु कोरोना भाईरसको को केही त्यस्तो सिम्टम हरु देखिएमा कल सेन्टरमा गैई सिफारिस लिएर सम्बन्धित अस्पतालमा गएर निशुल्क उपचार गराउन सकिने बताउनुभयो । कार्यक्रम जापानमा भएका सञ्चार कर्मी हरुलाई धन्यवाद दिदै जापानमा रहेका नेपाली समुदाय लाई सहि , तथ्य सुचना सम्पाद गरिदिनुहुन अनुरोध गर्दै जापानमा रहनु भएका नेपाली समुदाय लाई सजग र सचेत भैई बस्न आग्रह गर्नुभयो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago