बाढी पीडितका पीडाः आश्वासन आए, राहत आएन

भजनी। अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं का चक्रबहादुर थापाको गत भाद्र गते आएको कैलाश खोलाको बाढीले पुरै खेतबगायो करिब २० मुरीभन्दा बढी धान फल्ने खेत बाढीले बगाएपछि अहिले के खाने भन्ने चिन्तामा उहाँको परिवार रहेको खेतसँगैरहेको भैंसी गोठ पनि बगायो घरसँगै रहेको पाखोबारी पनि बाढीले बगाउँदा केही दिन घर छोडेर अरुको घरमा साहरा लिन पुगेको उहाँबताउनुहुन्छ

खाने खेत, तरकारी बारी बाढीले बगाउँदा अहिले भोकमरीको चिन्ताले सताउन थालेको उहाँले भन्नुभयो, “कुनै ठाउँबाट पनिराहतको लागि केही भएको छैन नेता आए, मन्त्री आए आश्वासन दिएर गए तर बाढी गएको तीन महिना पुग्नै लाग्दा पनि राहत कतैबाटआएन उहाँले आएको राहत पनि रामारोशन गाउँपालिकाको वडा नं बाढीले बढी क्षति भएको क्षेत्रमा मात्र सीमित भएको गुनासोगर्नुभयो

रामारोशन गाउँपालिकाको वडा नं का भक्तप्रसाद खनालको करिब ५० मुरी धान फल्ने खेत बाढीले बगर बनायो आधाभन्दाबढी खेत बगर भएपछि आउँदा दिनहरुमा कसरी गुजारा चलाउने भन्ने चिन्तामा खनाल हुनुहुन्छ उहाँको आम्दानी स्रोत भनेकै त्यही खेतथियो जनाको परिवार पाल्ने आधार त्यही खेत थियो भने   छोराछोरीको शिक्षा दिक्षा पनि त्यही खेतबाट उत्पादन भएको अन्न बिक्रीगरेर चल्थ्यो

दैबी प्रकोपभन्दा ठूलो केही रहेनछ सपना सबै बाढीमै बगेर गए बाँकी रहेको धानखेती पनि बालुवामै पुरियो उहाँलेभन्नुभयो, “कतैबाट राहत पाइएको छैन तर पनि पाइन्छ कि भन्ने आशा जीबितै राहत पनि नपाए भोकभोकै मर्नु पर्छ कि भन्ने डर

बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको रामारोशन गाउँपालिकामा पर्ने कैलाश खोला किनारका अधिकांश खेतीयोग्य जमिनबगर बनेको भने बाँकी रहेको जमिन पनि बालुवाले पुरिएका छन् अब सो क्षेत्रमा खेती बिस्तार गर्न सक्ने अवस्था समेत छैन सम्भावना बोकेको रामारोशन पुरानै अवस्थामा फर्किन अब १० बर्ष लाग्ने स्थानीय बताउँछन् कैलाश खोलाले दिएको पीडा भुल्न वर्षौलाग्ने स्थानीय खडक बिकले बताउनुभयो यो हाम्रो इतिहासकै कैलाश खोलाले पु¥याएको सबैभन्दा ठूलो क्षति हो सायद यस्तोक्षति पहिले पनि भएको थिएन पछि पनि हुँदैन होला उहाँले भन्नुभयो, “कैलाशले दिएको पीडा सजिलै भुल्न सकिने अबस्था छैन यसले कैयौंका सपना चुराएको भने कैयौंलाई घरबार बिहिन बनाएको

बाढीका कारण विच्छेद भएको सडक सञ्जाल अल्पकालीनरुपमा जोड्ने काम भएको भने स्थानीय स्तरबाटै उत्पादन हुँदै आएकासाना लघु जलविद्युत आयोजना पनि बाढीले बिक्षिप्त भएपछि अहिले सोही विद्युत लाईनमा राष्ट्रिय प्रसारण लाइन जोड्ने काम भइरहेकोगाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँदले बताउनुभयो गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएको क्षतिको विवरण समेत सङ्कलनगरिसकेको उहाँले जानकारी दिनुभयो

गाउँपालिकाका लेखा अधिकृत जनक न्यौपानेले सय जनाको खेतबारीमा क्षति पुर्याएको विवरण गाउँपालिकामा रहेकोजानकारी दिनुभयो बाढीबाट हजार सय ४३ जना परिवार प्रभावित भएको बताउनुभयो उहाँले हजार सय २८ दशमलव रोपनी खेत सय ८२ दशमलव रोपनी पाखो बारीमा बाढीले क्षति पुर्याएको जानकारी दिनुभयो उहाँका अनुसार बाढीका कारणज्यान गुमाउने मृतक परिवारलाई हजारका दरले दुईजनाका परिवारलाई ४० हजारका दरले गाउँपालिकाले सहयोग गरेको भनेगाउँपालिकाले बाढी प्रभावितहरुको सहयोग सङ्कलनका लागि खोलिएको खातामा हालसम्म हजार ७५ हजार ७६ सय ८५ रुपैयाँसङ्कलन भएको जनाइएको

विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो बाढीबाट जना वेपत्ता छन् भने जनाको अकालमा ज्यान गएकोथियो

sp sp

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago