सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने

किमाथाङ्का। सङ्खुवासभाका १० वटै स्थानीय तहका  एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् शहरी विकास मन्त्रालयले गरीबतथा विपन्न समुदायका लागिसुरक्षित नागरिक आवासकार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेकोसघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको

सरकारले नागरिकका घरको फुसको छानो भएकाहरुलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने भएको सुरक्षित नागरिकआवास कार्यक्रमले घरमा फुसको छानोमुनि बस्न बाध्य  गरीब तथा विपन्न समुदायको अवस्थाको चाँडै अन्त्य हुने सुरक्षित नागरिकआवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो फुसको छानो भएकै कारण हरेकवर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्थापन गरी जस्तापाता लगाउन यस्तो अनुदानकार्यक्रम ल्याएको सांसद गौतमले  जानकारी दिनुभयो सांसद गौतमले भन्नुभयो, “सङ्खुवासभाका १० वटै स्थानीय तहका फुसकोछानो नहटेसम्म सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहने

खाँदबारीका ३४०, चैनपुरका ३६०, धर्मदेवीका १८६, पाँचखपनका २४३ मादीका १६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन् त्यसैगरी चिचिलाका १२९, भोटखोलाका ६१, मकालुका १४४, सभापोखरीका १६३ सिलिचोङका १७९ घरधुरीलेसुरक्षित नागरिकआवासकार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको सुरक्षित आवास निर्माणवापत रु ५० हजार उपलब्ध गराइने सेवाग्राहीलाई पहिलो किस्तास्वरुप रु ३० हजार उपलब्ध गराइने घर निर्माणका लागि जस्तापाता खरीद गरेको बिल भर्पाइ पेशगरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख

कार्यविधिले तोकेबमोजिमका सम्भावित लाभग्राही प्रत्येक वडास्तरबाट लाभग्राहीको तथ्याङ्क सङ्कलन भइरहेको सुरक्षित नागरिकआवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले बताउनुभयो

सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करीब रु एक अर्ब बराबरको बजेट वितरण गर्न लागिरहेको उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउन सम्बन्धित स्थानीय तहमा मन्त्रालयले फाराम पठाएको मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्नआफूहरु कटिबद्ध रहेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका आयोजना प्रमुख एकराज अधिकारीले बताउनुभयो

–––

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago