गुल्मेली समाज जापानको चौथों अधिवेशन अक्टोबर १८ हुने ।

जापान अक्टोबर ५ । गुल्मी जिल्लाबाट जापान आइ विभिन्न पेशा,ब्यवसायी आवद्द गुल्मेलीहरूको संस्था गुल्मेली समाज जापानको चौथो अधिवेशन अक्टोबर  १८ मा हुने भएको छ ।

कोरोना लगाएत विभिन्न कारणले रोकिएको अधिवेशन यस पटक निर्धारित मितीमैं गर्ने समाजका प्रचारप्रसार प्रमुख रामप्रसाद ढकालले जानकारी दिनुभयो । सेप्टेम्बर महीनाको ८ तारिक बसेको बैठकले बर्तमान कार्यसमितिनै आयोजक भई अधिवेशन प्रचार-प्रसार समिति ,विधान संशोधन समिति ,आर्थिक समिति र हल ब्यबस्थापन तयारी समिति बनाएको जानकारी सचिब सुमन अर्यालले दीनुभयो । लामो समयदेखी जापानमा रहनु भएका समाजका अध्यक्ष सालिकराम भण्डारीका अनुसार सिनओकुबो सोलमारी मुरा हलमा अधिवेशन गरिने निर्णय भएको छ । उक्त अक्टूबर १८ तारिखको दिन समय मिलाउनको लागि अनुरोध गर्नु भएको छ । संस्थाका अध्यक्ष भण्डारीका अनुसार अधिवेशनबाट आफूले नयाँ टीम संस्थाको नेतृत्व हस्तान्तरण गर्ने जानकारी दिनु भयो ।

अधिवेशनमा सम्पूर्ण जापानबासी गुल्मेलीहरूलाई सहभागी भैईदिनु हुनका लागी समाजले अपील गरेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago