रैनादेवी छहरामा ग्लोबल आइएमई बैंकले शाखा रहित बैंकिंग सेवा सुचारु ।

पाल्पा, असोज १९ । रैनादेवी छहरा गाउँपालिका वडा न ८ सत्यवातिमा ग्लोबल आइएमई बैंक को साखा रहित सेवा सुरु भएको छ।


यस ठाउँका पिछडियका तथा ग्रामिण भेगका जनता हरु अझै पनि बैंक पहुच भन्दा बाहिर रहेको र बैंक सम्बन्धी साना तिना काम का लागि छहरा र रुपन्देहीको सालझन्डी सम्म जानु पर्ने बाध्यताको अन्त्य गर्नका लागि साखा रहित सेवा संचालन गरिएको ग्लोबल आइएमई बैंक छहराका साखा प्रमुख सुमन राउतले जानकारी दिनु भयो शाखा साथै प्रमुख राउतले ग्रामिण भेगका स्थ्यानिय स्तरका सबैमा बैंकको पहुच नपुग्नाले जनता सेवा लिन बाट बन्चित रहेकाले ग्रामिण भेगमा शाखा रहित सेवा संचालन गर्नु परेको बताउने भयो ।

कार्यक्रमका प्रमुख अथिति रैनादेवी छहराका प्रमुख प्रसासकिय खेत बहादुर खत्रीले सेवाको सुभारम्भ गर्दै अब एस भेगका जनताले अत्याबस्यक वित्तीय कारोबार शाखा मार्फत पुर गर्न नगद राख्न झिक्ने सुबिधा रेमिट्यान्स सामाजिक सुरक्ष्या भत्ता साना तथा लघु ब्यबसायी हरुलाई बैंकले राम्रो अवसर दिने बताउनु भयो साथै वहाले बैंक बाट सम्पूर्ण कारोबार गर्दा सुरक्षित र भरपर्दो हुने भएकोले दुर दराजका नागरिक हरुलाई पनि सेवा लिन आग्रह गर्नु भयो उदघाटन कार्यक्रममा ८ नम्बर वडाका अधक्ष्य थमन रास्कोटि वडा सदस्य लोकेन्द्र खडका सुशासन समितिका सदस्य सुर्य कार्की स्थ्यानीय समाजसेवी सुरेश रायमाझीले बैंकको शाखा बिस्तार भएकोमा खुसि ब्यक्त गर्दै पछिल्लो समयमा बैंक हरु र जनताको घर दैलोमा पुगेको हुनाले त्यसको सहि सदुपयोग गर्ने सके बैंक बाट राम्रो सुबिधा लिन सक्ने धारणा राखेका थिए ग्लोबल आईएमई बैंक को साखा रहित यो सेवाले  यस ठाउँका करिब ५०० घरधुरीका ४००० जनताले सेवा पाउने भएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago