नेपाली दिदीबहिनी एव दाजुभाइहरुलाई अगस्त १०, २०२० का तयारीका लागि नेपाली राजदुतावास जापानले अनुरोध गरेको छ ।
अगस्त १०, २०२० का दिन चार्टर उडानबाट नेपाल जान चाहने व्यक्तिहरुको थप नामावली सहित ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्त १०, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।
नेपाल जानका लागि फाराम भरी यस अघि नाम प्रकाशित भई विविध कारणले जान नसक्नुभएका र आज प्रकाशित सूचीमा नाम भएका नेपाल जान इच्छुक व्यक्तिहरुले निम्नानुसार तयारी गर्नुहुन अनुरोध छ ।
अगस्त १०, २०२० का दिन चार्टर उडानबाट नेपाल जान चाहने व्यक्तिहरुको थप नामावली
हवाई टिकट First come First का आधारमा जारी हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।
अगस्त १०, २०२० का दिन चार्टर उडानबाट नेपाल जान चाहने व्यक्तिहरुको थप नामावली
हवाई टिकट First come First का आधारमा जारी हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…