पाल्पा– जिल्लाको रिव्दीकोट गाउँपालिकाले १ सय ८ पिपल राेपाै रिब्दिकाेटल जलेश्वरकाे गरिमा बढाअैा भन्ने नाराका साथ मन्दिर क्षेत्रमा १ सय ८ पीपलको विरुवा रोपण गरिएको छ ।
गाउँपालिकाका प्रमुख नारायण जिसीले लगाएतका टिमले जलेश्वर क्षेत्रमा पिपलको विरुवा रोपेको हो ।
गाउँपालिकाले नयाँ धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अनुसार जलेश्वर क्षेत्रमा केही वर्षदेखि नियमित रुपमा बर, पिपल, स्वामी लगायतका विरुवाहरु रोप्दै आएको र यस वर्ष पनि सोही कार्यक्रम अनुसार रोपिएको अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
पिपल राेपण कार्यक्रममा साेही स्थानका बुद्धिजीवी,समाजसेवी तथा स्थानीयहरूकाे सहभागी रहेको थियाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…