पाल्पा । पाल्पा जेसिजले सिविआर भवन परिसरमा वृक्षरोपण गरेको छ । शनिबार तानसेन स्थित मेहलधारामा रहेको सिबिआर भवन क्षेत्रमा विभिन्न ८ प्रजाति फलफूलका बिरुवाहरु रोपेको हो । जेसिजका पदाधिकारी, पुर्ब अध्यक्ष र सदस्यहरुले आँप, लिची, कफी, सुन्तला, कागती लगायत फलफुलका ७० वटा विरुवा रोपेका थिए ।
हरेक वर्ष जस्तै यस वर्ष पनि संस्थाले फलफूलका विभिन्न प्रजातिका विरुवाहरु लगाएको हो । आफुहरुले विरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण गर्ने दायित्व पनि रहेको जेसिजका अध्यक्ष जेसी मदन गाहाले बताउनुुुभयो । वृक्षरोपणमा जेसिजका कार्यक्रम संयोजक तथा कार्यकारी उपाध्यक्ष जेसी राजिव श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार जेसी राजिव शाहा लगाएतको उपस्थिती रहेको थियो । पाल्पा सिविआरमा अपाङ्ग, सुस्त मनस्थिती भएका बालबालिकाहरुले अध्ययन गर्दै आएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…