पाल्पा । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संकटका कारण लकडाउन भएपछि यूएईमा अलपत्र १६८ जना नेपाली नागरिक काठमाडौं आइपुगेका छन्।
रोजगारीको सिलसिलामा गएर लकडाउनका कारण यूएईमा अलपत्र उनीहरुलाई एयर अरेबियाको विमान मार्फत शुक्रबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।
सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले जानकारी दिए।
बिदेशबाट आएका नेपाली नागरिकहरुलाइ १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने तयारी नेपाल सरकारले गरेको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…