Categories: समाज

घरसँगै साह परिवारको सपना खरानी

सप्तरी। छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढगाउँपालिका बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षागराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामाडुबेको

दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीमा छोराछोरीको उच्च शिक्षाका लागि साहुमहाजनसँग ऋणलिएर जोहो गरेको नगद रु एक लाख ७५ हजार, सुनचाँदीका गरगहना तथा अन्नपातलगायतका सबै सामान जलेर नष्ट भएपछियतिबेला बिजोगमा परेको स्थानीय ओमप्रकाश मण्डल बताउँछन्

क्याम्पस सञ्चालन भएपछि छोरीको क्याम्पस भर्ना छोराको शुल्क तिर्न साह परिवारले नगद जम्मा गरेको थियो मण्डलका अनुसारआनन्द साह शुक्रबार लहान गएर क्याम्पसमा छोरीको भर्ना चितवनमा अध्ययनरत छोराका लागि शुल्क तिर्ने योजनामा हुनुहुन्थ्यो अचानक घरमा आगलागी हुँदा घरको सबै सामान जलेर खरानी भएपछि साह ठूलो सङ्कटमा पर्नुभएको मण्डलले बताउनुभयो पीडितसाह भन्नहुन्छ, “आगलागीमा टाउको लुकाउने छानो रह्यो एक सुको पैसा नै, अब कसरी छोराछोरीलाई पढाउने भन्ने ठूलो चिन्ता

क्याम्पसमा पढाइ शुरु भएका बेला एक्कासि भएको आगलागीले घरबारविहीन बनाइएपछि छोराछोरीलाई क्याम्पसमा कसरी भर्ना गर्नेभन्ने चिन्ता थपिएको साहलाई आगो कसरी लाग्यो भन्ने पत्ता लागेको छैन घर गोठमा आगो लागेर खरानी भएको

आगो लागेपछि स्थानीय प्रहरीले आगो निभाएर फैलिन नदिए पनि उहाँको घर भने खरानी भएको छोराछोरीलाई उच्च शिक्षादिलाउने धोको घरसँगै खरानी भएको साहले बताउनुभयो पीडित परिवारको वेदना सुनेर छिमेकीले तत्कालका लागि खाने व्यवस्थागरेका छन्

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago