धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणमा कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ।

मृत्यु भएकामा इटहरीकी वर्षीया बालिका धरानका ६१ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारीदिए। सोमवार कोभिड१९ पुष्टि भएपछि मंगलवार अस्पताल भर्ना भएकी इटहरी वडा की वर्षीया बालिकामा अटो इम्युन कन्डिसनरहेको अस्पतालले जनाएको छ।

उनको बुधवार बिहान :२५ बजे मृत्यु भएको हो। त्यसैगरी असोज ३० गते कोरोना पुष्टि भएका धरान वडा का पुरुषमाहाइपरटेन्सनलगायतका रोग भएको उल्लेख गरिएको छ। उनको बुधवार बिहान :१५ बजे मृत्यु भएको हो अस्पतालले जनाएको छ। यसअस्पतालमा कोरोना संक्रमणका कारण हालसम्म ८५ जनाको मृत्यु भइसकेको छ।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago