भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा, बलाधिकृत रथी प्रभुराम शर्माद्वारा स्वागत

काठमाण्डौ भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको वहाँलाईत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्दनरवणे दिने नेपाल भ्रमणका क्रममा आज काठमाण्डौ आउनुभएको हो वहाँलाई त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गर्नुभएको थियो

फोटो फाईल

नरवणे पत्नी विनासहित नेपाल आउनुभएको हो वहाँको स्वागतार्थ पत्नी सुनिता शर्मा सहित रथीप्रभुराम शर्मा विमानस्थल पुग्नुभएको थियो

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई यही कार्तिक २० गते राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिने एक विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाटनेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको

नरवणेको नेपाल आइपुग्नुभएको सम्बन्धमा नेपाली सेनाद्वारा जारी विज्ञप्तीको पूरा पाठः

 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago