सन्ताेष गहतराज , पाल्पा , असोज १८ । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि टु नेपाल अन्तर्गत रिजन ३५ र जाेन ५९ काे प्रथम जाेन एड्भाइजर बैठक तानसेन सिटि को आतिथ्य मा सम्पन्न भएको छ ।
सो अबसर मा लायन्स क्लब अफ श्रीनग्र को अध्यक्ष तारा कुवर , तानसेन सिटि का अध्यक्ष कमल रायमाझी , रानिमहल का अध्यक्ष कमल राज तिमिल्सिना लगायत ले आ आफ्नो क्लब को चौमासिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।बैठक मा प्रमुख अतिथि डिस्तृक्त चिफ सुशील प्रधान , डिस्तृक्त डेपुटी को अर्डिनेटर राजेन्द्र लिगल , एड भाइजर बुद्धि प्रसाद शर्मा , डिपार्ट मेन्ट चिफ कृष्ण कार्की एरियाको चिफ सशि श्रेष्ठ लायन्स क्लब अफ श्रीनगरका अध्यक्ष तारा कुवर लगायतले लायन्स क्लब को बिबिध बिषय मा चर्चा गरेका थियो ।बैठक जोन चियर पर्सन झमन बहादुर राज मगर को अध्यक्षता लायन्स क्लब अफ तानसेन सिटि का सचीव थानेस्वर गैरे को सन्चालनमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ पाल्पा भैरब सहित पाल्पा मा अब १० वटा क्लब भएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…