पाल्पा । कोरोना संक्रमण नियन्त्रणका लागी भदौ ४ गते देखि जारी गरिएको निषेधाज्ञा शुक्रबार राती १२ बजे पछि केही खुला गर्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले निषेधाज्ञा हटाई केही खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्ला भरी सार्नजनिक यातायात सेवा सन्चालन हुन पाउने छैन भने निजी सवारीसाधन लाई जोर बिजोर प्रणाली लागू गरिएको छ । यस्तै बेलुका ७ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन सन्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख छ । बैठकले सीमा नाकामा कडाइ गरि जिल्ला भित्र निश्चित मापदण्ड पुरागरि आन्तरिक गतिबिधि खुला गर्ने निर्णय भएको छ । फाइल तस्बिर ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…