टोकियो । जापानमा सोमबार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा गरि ति व्यक्तिहरुमा संक्रमण पाइएको हो ।
संक्रमण पाइएको विभिन्न स्थानहरु सुची यसप्रकारका छन् टोकियोमा २५८ जना, ओसाकामा ८१ जना, खानागावामा ४८ जना, साइतामामा ४९ जना, चिबामा ४३ जना, फुकुओकामा ७७ जना, होक्काइदोमा २३ जना, ह्योगोमा २७ जना, आइचीमा १२५ जना, क्योतोमा २९ जना तथा अन्य प्रिफेक्चरमा समेत गरि ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…