तानसेन नगरपालिको बडा नम्बर १० ले उन्नत जातकाे घाँस वितरण ।

सन्ताेष गहतराज । जिल्लाकाे तानसेन नगरपालिका वडा न १० तेल्घाले उन्नत जातकाे घाँस वितरण गरेको छ । तेल्घाले चुकाहाका  करिब ५० घरपरिवारलाई उन्नत जातकाे किम्बु, खनिया, इपिलिपि, सुपर नेपियर लगाएतका घाँस तानसेन नगरपालिका  काे आर्थिक सहयाेग र तानसेन १० काे सहकार्यमा वितरण गरिएको वडा कार्यालय जनाएको छ ।

तानसेन नगरपालिका १० का वडा अध्यक्ष लाेचन प्रसाद तिमील्सिनाले काेराेना भाइरसले गर्दा  लकडाउन सँगै कृषकहरू कृषि पेशामा  प्रेरित भइरहेको बेला वडा कार्यालयले कृषकहरूलाई थप प्रेरणा मिलाेस भनी उन्नत जातकाे घाँस वितरण गरेकाे बताउनु भयाे । त्यस्तै वडा कार्यालयले यही आर्थिक बर्षमा कुरिलाे खेती गर्न इच्छुक कृषकहरूलाई तालिम दिइ  कुरिलाे वितरण गरिएको बताउनु भयाे । वडा कार्यालयले उन्नत जातकाे घाँस अन्तर्गत सुपर नेपियर १ हजार,किम्बु ५ सय,खनियाे १ सय,इपिलिपि ३ किलाे,पुलाताे पास पालम ५ सय लगाएतका बिरुवा र बीउ निशुल्क वितरण गरिएको तथा ५० प्रतिशत अनुदानमा १ सय कागतीकाे बरूवा समेत वितरण गरिएको वडा अध्यक्ष तिमील्सिनाले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago