टोकियो । आज शनिबार टोकियोमा एकैदिन १३१ जना जतिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दिउँसो २:५० बजेको अपडेट अनुसार,आज पनि टोकियोमा १ सय जनाभन्दा बढि संक्रमित पुष्टि भएका हुन् ।योसँगै टोकियोमा संक्रमित संख्या ६,६५३ पुगेको छ ।
दैनिक १ सय जना भन्दाबढि संक्रमित देखिएको आज लगातार तेस्रो दिन हो ।
हिजो शुक्रवार टोकियोमा १२४ जना,खानागावा केनमा २४ जना,साईतामा केनमा २६ जना,खागोसिमा केनमा ३० जना,चिबा केनमा ९ जना,ईबाराकी केनमा ६ जना,तोचिगी केनमा २ जना गुन्मा केनमा १ जना, सिजुओका केनमा ५ जना,ओखायामा केनमा ४ जना,मियागी केनमा २ जना,ओसाकामा ११ जना, क्योतोमा ५ जना र एयरपोर्टको क्वारेन्टाईनमा १ जनामा संक्रमण पुष्टि भएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…