स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले जित हात पारेको छ। कोरोना भाइरसपछि अपराजित रहेको एट्लेटिकोले शुक्रबार राति भएको खेलमा मालोर्कालाई ३-० गोलले पराजित गर्यो।
जितमा मोराटाले दुई गोल गर्न सफल भए। उनले खेलको २९ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे।
७९ मिनेटमा कोकेले टिमका लागि तेस्रो गोल गरेका थिए।
शीर्ष स्थानको रियल म्याड्रिडको ३३ खेलबाट ७४ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोले ३४ खेलबाट ६२ अंक जोडेको छ।
चौथौ स्थानको सेभिल्लाले एक खेल कम खेल्दै ५७ अंक बटुलेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…