पाल्पा । पाल्पाको रामपुर नगरपालिका १० थोत्रीबारीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ । मृत्यु हुने युवा रामपुर नगरपालिका १० कुमाल गाउँका खेम बहादुर कुमालका छोरा १७ वर्षिय झरना बहादुर कुमाल रहेका छन् ।
विहान ११ बजे तिर आँप टिप्न थोत्रिबारी टारी मुहान गएका उनी रुखमा चढेर झर्ने क्रममा हाँगा भाँचिएर खसेको रामपुर १० का वडा अध्यक्ष लिल बहादुर गाहाले बताए । उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाईएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…