आयोग गठन गरी माग पूरा गर्न आग्रह

बाँके, भूमिहीन, सुकुम्बासी मुक्त कमैयाहरुको समस्या आयोग गठन गरी माग पूरा गर्न माग गरिएको भूमि अधिकार मञ्च बर्दियाले आजगुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बर्दियामा भूमिहीन, सुकुम्बासी मुक्त कमैयाहरुले आफ्ना समस्या समाधान गर्नसरकारले बेवास्ता गरेको गुनासो गरेका छन्

पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले वर्षौंदेखि जोतभोग गर्दै आएको जमीनको जग्गा लालपूर्जा, वा बसोवास गरेकोकुनै प्रमाणपत्र नपाएको बताएका छन् मञ्चले भूमि समस्या समाधान गर्न तत्काल जिल्लास्तरीय भूमि समस्यासम्बन्धी आयोगकोसमिति गठन गर्न सुकुम्बासी, भूमिहीनहरुलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा दिन सरकारसँग माग गरेको

बढैयाताल गाउँपालिका का पल्टुराम थारुले दलले भूमिहीनहरुको समस्यालाई राजनीतिक एजेण्डा बनाएर राजनीति मात्रै गरेकोआरोप लगाउनुभयो कोरोनाको त्रासमा सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि भूमिहीनको मुद्दामा चासो नदिएको भन्दैगुलरिया नगरपालिका का लक्ष्मण विकले सरकारले भूमिहीनहरुको घरगोठ भत्काएको गुनासो गर्नुभयो

मञ्च बर्दियाले आजगुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बर्दियामा भूमिहीन, सुकुम्बासी मुक्त कमैयाहरुले आफ्ना समस्या समाधान गर्नसरकारले बेवास्ता गरेको गुनासो गरेका छन्

पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले वर्षौंदेखि जोतभोग गर्दै आएको जमीनको जग्गा लालपूर्जा, वा बसोवास गरेकोकुनै प्रमाणपत्र नपाएको बताएका छन् मञ्चले भूमि समस्या समाधान गर्न तत्काल जिल्लास्तरीय भूमि समस्यासम्बन्धी आयोगकोसमिति गठन गर्न सुकुम्बासी, भूमिहीनहरुलाई उनीहरुले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा दिन सरकारसँग माग गरेको

बढैयाताल गाउँपालिका का पल्टुराम थारुले दलले भूमिहीनहरुको समस्यालाई राजनीतिक एजेण्डा बनाएर राजनीति मात्रै गरेकोआरोप लगाउनुभयो कोरोनाको त्रासमा सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि भूमिहीनको मुद्दामा चासो नदिएको भन्दैगुलरिया नगरपालिका का लक्ष्मण विकले सरकारले भूमिहीनहरुको घरगोठ भत्काएको गुनासो गर्नुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago