थप दुई सङ्क्रमितको मृत्यु

राजविराज, कोरोना सङ्क्रमणबाट सप्तरीमा थप दुई पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसारजिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका बस्ने ५८ वर्षीय पुरुषको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको  

फोटो फाईल

मोरङ्गमा  जिल्लामा शिक्षण पेशामा कार्यरत उहाँलाई ज्वरो आउने, टाउको दुखेपछि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा भर्नागरिएको थियो सो क्रममा परीक्षण गराउँदा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको  थियो  त्यही उपचारको क्रममा  मृत्युभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो लामो समयदेखि मधुमेह, उच्च रक्तचापबाट पीडित उहाँलाईमिर्गौलामा असर भएका कारण अस्पतालमा भर्ना गरिएको थियो 

यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रेडियोग्राफर सप्तरी निवासी ३० वर्षीय पुरुषको समेत कोरोनासङ्क्रमणबाट मृत्यु भएको जिल्लाको महादेवा गाउँपालिका निवासी ती पुरुषको सोमबार साँझ मृत्यु भएको स्वास्थ्यकार्यालयका प्रमुख यादवले बताउनुभयो  उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै आकस्मिक कक्षमा भर्नासँगै कोरोनापरीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो

दुवै शवको  व्यवस्थापनको तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको   योसँगै सप्तरी जिल्लामा कोरोनासङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जनाइएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago