फस्टाउँदै भक्काको व्यापार

दमक, पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको

चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्वपश्चिम राजमार्गसँग जोडिएका चौक बजारमा भक्काको व्यापारफस्टाएको हो विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचितभक्काको स्वाद सर्वसाधारणले रुचाएपछि यसकोव्यापार फस्टाएको

फोटो फाईल

विशेषगरी झापाको दमकदेखि जिल्लाको दक्षिणी क्षेत्रका गौरादह, ग्वालडुब्बा, गौरीगंज, दामुनाकालगायतभक्काको स्वादसर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको हो राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउनेभक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा समेत बनाइने गरिन्छ

राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत बनाइने गरिन्छ सडकका किनारामा बनाइने भक्काका लागि छुट्टै भाडा तिर्नु नपार्दा व्यापारीकोरकमसमेत बच्ने गरेको बिहान बेलुका खाजाका रूपमा खाइने भक्काको व्यापारबाट घरखर्च तथा नानी पढाउन समेत सहयोग पुग्नेगरेको दमककी कन्चला राजवंशीको भनाइ भक्का बेचेको आम्दानीले नै पाँच जनाको परिवारको गुजारा चलेको ”, उहाँलेभन्नुभयो, “भक्का बेचेर दैनिक एक हजारभन्दा बढी आम्दानी हुने गरेको

जाडो मौसममा मात्र बनाइने भक्काको मौसमी व्यापार हुने गरेको पहाडी जिल्लाका गाउँमा ऐले पनि भक्का बनाउने खानेचलन छैन तर शहर बजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको जाडो मौसममा चोक तथा गल्लीमा बसेरभक्का बनाउँदा शरीरलाई न्यानोसमेत हुने केही रकम पनि बच्ने भएपछि महिलाहरू भक्का बेचेर नै गुजारा चलाउने गरेका छन् भक्काबालबालिका, युवायुवती वृद्धवृद्धा सबैले रुचाएर खाने गरेका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago