होटल छाडेर तीतेपाती खेतीमा

किमाथाङ्का,सङ्खुवासभा खाँदबारी नगरपालिका का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती  खेतीतर्फ आकर्षित  हुनु भएको तीतेपाती  रोपौ एक लाख कमाऔँभन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका  उहाँले दुईवर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती  खेती शुरु गर्न थालेको जानकारी दिनुभयो काठमाडौँस्थित यमासोप्रा.लिमा  व्यावसायिक खेतीको तालिम लिनु भएका  मिनेषलेमिनेष तीतेपाती  तथा जडीबुटी उद्योगनामक फर्मदर्ता गरी रू १८हजारको बिरुवा लगाउनुभएको थियो

फोटो फाईल

अहिले थप २०रोपनी जग्गामा आर्टिमिसीया भल्गरिस जातका तीतेपाती  लगाइएको  भाडामा लिएको जग्गाका लागि वार्षिक रू २५हजार  तिर्दै आएको उहाँले जानकारी दिनुभयो बारीबाटै  प्रतिगोटा रू  एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने   प्रतिकेजी रू ५०का दरले सुकेको तीतेपाती  यमासो कम्पनीमै पठाउने गरेको बताउनुभएका  निमेषले उक्त कम्पनीले वर्षको १० टन तीतेपाती  माग गरिरहेपनि मागअनुसारको आपूर्ति गर्न नसकेको जानकारी दिनुभयो

अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन्। तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगकोउपचार तथा दैनिक उपभोगमा समेत यसको महत्व बढ्दै आएको छ। उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उहाँले रू ३०हजार  डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago