छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

ललितपुर, ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या हजार बढी नाघेको जिल्ला जनस्वास्थ्य कार्यालयललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या हजार ३१६ पुगेको हो अहिलेसम्मकोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो

यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८६१ मृतकको सङ्ख्या ३५ पुगेको¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताउनुभयो उहाँले भन्नुभयो, “महानगरपालिकामा हालसम्म कूल कोरोना सङ्क्रमितसङ्ख्या पाँच हजार ४४२ पुगेको भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५४६ पुगेको महालक्ष्मी नगरपालिकामा कोभिडसङ्क्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८०१ मृतकको सङ्ख्या पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेललेजानकारी दिनुभयो उहाँले भन्नुभयो, “यहाँ अहिलेसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या एक हजार १५४ सक्रिय सङ्क्रमित सङ्ख्या३४७ पुगिसकेको

गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४३५ मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको त्यहाँ हालसम्म कूलकोभिड सङ्क्रमित सङ्ख्या ६३१ सक्रिय सङ्क्रमित सङ्ख्या १८९ पुगेको नगरपालिकाले जनाएको गोदावरीको वडा नं  ११चापागाउँ ५२ महिला ६४ पुरुष गरी ११६ जना सबैभन्दा बढी सङ्क्रमित रहेको वडा हो भने वडा नं देवीचौर हालसम्म एक जनाव्यक्तिमात्र सङ्क्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बताउनुभयो उहाँले भन्नुभयो, “गोदावरी ठेगानाभएका तीन पुरुष एक महिला गरी चार जना व्यक्तिको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन

यर्काेतर्फ दक्षिण ललितपुरका वाग्मती, महाँकाल कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरेरडिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ महाँकाल कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिलेकोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नं आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेरनिधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो उहाँले भन्नुभयो, “यहाँ डिस्चार्ज हुनेको सङ्ख्या १५, होमआइसोलेसनमा सात गाउँपालिकामा कूल कोभिड सङ्क्रमित सङ्ख्या २२ पुगेको गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याकटे«सिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनिमलाई पोजेटिभदेखिएकै छैैन मलाई यो रोग लागैकै हैनभन्नेसम्मका कुरा गर्ने गाउँवासी रहँदा उहाँबाट झन जोखिम बढ्ने पो हो कि भन्ने डर रहेकोतिमिल्सिनाले जानकारी गराउनुभयो

महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिम सङ्क्रमित एक कूल कोरोना सङ्क्रमति सङ्ख्या १५ पुगेकोस्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय सङ्क्रमितचार हालसम्म गाउँपालिकामा कूल कोभिड सङ्क्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो उहाँलेभन्नुभयो, “गाउँपालिका दलचोकी निवासी एकै घरका चार परिवारमा दोस्रो पटक कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ नतिजाआएपछि आज तेस्रो पटक हामीले उहाँहरुको स्वाब सङ्कलन गरेर गोदावरी नगरपालिका टीकाभैरवस्थित आनन्दवन अस्पतालमापरीक्षणका लागि लाँदै छाँै

–––

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago