काठमाडौँ,असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बुधबार गरिएको स्व़ाब संकलनको रिपोर्ट विहिबार निगेटिभ आएको हो । त्यसपछि भने प्रधानमन्त्रीको स्वाब संकलन नगरिएको बताइएको छ । प्रधानमन्त्रीका स्वकिय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायतको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।त्यस्तै बालुवाटारको सुरक्षामा खटिएका १५ जनाभन्दा बढी सुरक्षाकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…