पाल्पा । समुदाय स्तरमा संक्रमण फैलिएको पाल्पामा थप १ जनामा कोरोना पुष्टि भएको छ । रम्भा गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
योसंगै पाल्पामा समुदाय स्तरका ६ सहित कोरोना संक्रमितको कुल संख्या ५ सय ८३ पुगेको छ ।
संक्रमितका बावुलाई केही दिनअघि कोरोना देखिएको थियो । उनीपनि बावुको उपचारका लागि आफ्ना बावुसँगै चितवन गएका थिए । बावुमा संक्रमण भएपछी उनका छोराको स्वाब संकलन गरिएको थियो ।
पाल्पाका कुल संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । भने २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…