काठमाडौँ । निरन्तर रुपमा बढेको सुनचाँदीको बजार मुल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन सोमबार पनि सोही मुल्य प्रति तोला ९९ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको म मुल्य अहिलेसम्म कै उच्च मुल्य हो । सोमबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार १६० मा कारोबार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेका बेला सुनको भाउ भने दिनदिनै उकालो लागेको थियो ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…