इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले लिग विजेता लिभरपुल माथी ४-० को शानदार जित हासिल गरेको छ ।
यो वर्ष हिजोको हार लिभरपुलको दोस्रो हार हो । यसअघि लिभरपुल फेब्रुअरीमा वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो ।
म्यान्चेस्टर सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा २५,३५ र ४५औ मिनेटमा सिटीका खेलाडिहरुले गोल गर्दै जित दिलाएका हुन ।
सिटीको लागी गोला गर्नेमा केभिन डि ब्रुयन, रहिम स्ट्रलिङ र फिल फोडेनले रहेका छन । उनिहरुले एक एक गोल गरे भने ६६औ मिनेटमा अक्सलेड चेम्वरलेनले आफ्नै पोस्ट्मा गोल गरेपछी सिटीले ४ गोल को नतिजा निकालेको हो ।
दुवै टोलिले समान ३२ खेल खेलेका छन भने पहिलो स्थान को लिभरपुलको सिटिसँगा २० अंकको अग्रता कायम छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…