किरण कौशल, पाल्पा । जिल्लामा थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएकोसंगै पाल्पामा कोरोना संक्रमण हुनेको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको शहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ बर्षका पुरुषहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

संक्रमण देखिएका ७ जना पुरुषहरु केही दिन अघि भारतका विभिन्न शहरबाट आएका हुन् ।
यसअगाडी रैनादेवी छहरा गााउँपालिकामा २ जना माथागढी गाउँपालिका एक र निस्दी गाउँपालिकाका २ गरी ५ जनामा संक्रमण देखिएको थियो । उनिहरुलाई तानसेनको मिशनमा रहेको आईसोलेसनमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको छ । संक्रमित व्यक्तिहरुको सम्र्पकमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरेर स्वाब संकलन गर्न थालिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago