सहकारीले अनुदानको मल बिक्री गर्न पाउने

देउखुरी। राप्ती गढवा गाउँपालिकामा अनुदानको मल बिक्रीवितरणका लागि सहकारीलाई अनुमति दिइएको   सरकारद्वारा गत भदौ गतेजारी गरिएको अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका२०७७ मा स्थानीय सरकारले तोकेका कृषि सरकारी, फर्म तथाकम्पनीले अनुदानको मलखाद वितरण गर्न पाउने व्यवस्था 

  मापदण्ड पुगेका आधारमा राप्तीका आठ गढवाका १३ सहकारीले मल बिक्री गर्न पाउने अख्तियारी पाएको कृषि विकासअधिकृत महेश अधिकारीले जानकारी दिनुभयो   राप्ती गाउँपालिकाभित्र रहेका सहकारी छनोट गरी अनुदानको रासायनिक मलबिक्रीवितरणका लागि कार्यक्षेत्र समेत तोकिएको सोअनुसार इच्छुक स्मृति कृषि सहकारी संस्थाले वडा नं , का पूरै नंवडाको मसुरिया बड्का गल्लीबाट पूर्वी भाग तथा नं वडाको रुपाकोट क्षेत्र, स्वरोजगारी पशुपक्षी विकास सहकारी संस्थाले वडा नं को पूरै, नं वडाको मसुरिया वड्का गल्लीबाट पश्चिम भाग नं वडाको देवीकोट क्षेत्रमा काम गर्ने कृषि प्राविधिक सहायक सीमाभट्टले जानकारी दिनुभयो    

त्यसैगरी गढवा गाउँपालिकाभित्र रहेका सहकारी संस्थाले साविक गङ्गापरस्पुर गाविस तथा साविक गढवा गाविसका , , जनसहभागिता उपभोक्ता सहकारी संस्थाले साविक गढवाका तथा कोइलावास गाविस, परी कृषि सहकारी संस्थाले साविकगढवा गाविसका   तथा प्रभावकारी कृषि सहकारी संस्थाले साविक गढवा गाविसका मा मलखाद बिक्रीवितरण गर्न पाउनेअख्तियारी पाएका छन्

नेपाल सरकारद्वारा अनुदानमा उपलब्ध हुने रासायनिक मल राप्ती  गढवा गाउँपालिकाका कृषकलाई कार्यालयबाट छनोट भएकासहकारीको बिक्री मूल्य सम्बन्धित कम्पनीबाट उपलब्ध हुने मूल्यमा लोड अनलोड वापत प्रतिबोरा ५० केजीको रु १४ तथा ढुवानी खर्च व्यवस्थापन खर्चवापत रु ५०  गरी प्रतिबोरा रु ६४ मात्र थप गरेर बिक्री  मूल्य निर्धारण गर्ने बताइएको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago