होम आइसोलेसनका लागि उपयुक्त छैनन् संरचना

पाँचथर, पाँचथरमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १४ पुग्दा अधिकांशहोम आइसोलेसनमा छन् सदरमुकाम फिदिममा २०शय्याको आइसोलेसन रहे पनि पाँच जनालाई मात्रै आइसोलेसनमा राखिएको

सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न सक्ने यस्तो बेला आइसोलेसन शय्याको अभाव हुने तथा लक्षण नदेखिएका सङ्क्रमितलाई होमआइसोलेसनमै राखिए पनि फरक नपर्ने अन्य जिल्लाको उदाहरणलाई यहाँ पनि प्रयोग गरिएको तर सक्रिय सङ्क्रमित रहेका होमआइसोलेसनमा चिकित्सकीय सुझावअनुसारका संरचना छैनन् होम आइसोलेसनका लागि आवश्यक पर्ने न्यूनतम संरचनाको अभावलेसङ्क्रमण फैलन खतरा बढ्दै गएको

फोटो फाईल

कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहँदा खाने, बस्ने, सरसफाइ गर्नेसहित दैनिक क्रियाकलाप एक्लै भएमात्रै सङ्क्रमण अन्यव्यक्तिमा सर्ने सम्भावना कम रहने चिकित्सकको सुझाव तर यहाँका अधिकांश घर परम्परागत तथा कच्ची छन् पक्की घरमा समेतएक तलामा एक वा दुईदेखि तीन तलामा एक शौचालय तथा स्नानघर छन् यस्ता घरमा सङ्क्रमितसहित अन्य व्यक्तिसमेत रहनुपर्नेबाध्यताका कारण सङ्क्रमण व्यापक हुनसक्ने आशङ्का स्थानीयवासीको शहरको रूपमा विकास हुँदै गरेको फिदिमसहितजिल्लाका अन्य बजार शौचालय तथा स्नानघर घर बाहिरसमेत छन् यस्ता स्थानमा बाध्यतावश सङ्क्रमितको अन्य व्यक्तिसँग सम्पर्कहुने सम्भावना रहने स्थानीयवासीको भनाइ सङ्क्रमित तथा कन्ट्याक्ट टे«सिङमा परेकाबाट पर्याप्त सतर्कता अपनाउने गरेको पाइन्न

स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदी होम आइसोलेसनका लागि उपयुक्त संरचना नभए पनि समुदाय स्वयं सचेत हुनसकेसङ्क्रमणको व्यापक फैलावट रोक्न सकिने बताउनुहुन्छ छुट्टै संरचना नभए सङ्क्रमितले प्रयोग गरेका सामग्री स्थानलाई सेनिटाइजगरेर अरुले प्रयोग गर्न सकिन्छ”, सुवेदीले भन्नुभयो, “यसका लागि सधैँ सजगता, सतर्कता तत्परता आवश्यक समुदायलाई सचेततुल्याउने कुरा कुनै एक निकायको जिम्मेवारी मात्रै नरहेको सुवेदीले टिप्पणी पर्याप्त सचेतना सजगताका लागि समुदायबाटै ठोसपहल पालना हुनु आवश्यक ”, सुवेदीले भन्नुभयो

समुदायमा सङ्क्रमण देखिए पनि सतर्कता सजगता कमजोर रहेको स्वास्थ्य कार्यालयको ठम्याइ दैनिक भीड हुनेसदरमुकामसहितका बजारमा मास्क सेनिटाइजरको प्रयोगको अवस्था नै कमजोर ”, स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीको प्रश्न , “मास्क नलगाउने मानिसलाई होम आइसोलेसनको मापदण्ड पालना गर्ने प्रयत्न गर्नुस् भनेर कसरी सम्झाउने ?” यहाँका सङ्क्रमितलाईसघन उपचार कक्ष वा भेन्टिलेटर राख्नुपर्ने अवस्था आएमा ज्यानै जानसक्ने खतरा रहेकाले स्थानीय तहहरू तथा सरोकारवाला निकायलेउच्च सतर्कता अपनाउन अपिल गर्दै आएका हुन् तर सरकारी निकायको तत्परतालाई समुदायस्तरबाट सहयोग हुन नसक्दा सङ्क्रमणफैलन मद्दत पुगिरहेको

पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल उपयुक्त संरचनाविहीन होम आइसोलेसनमा सङ्क्रमित बस्नुपर्ने बाध्यता रहेकोबताउनुहुन्छ स्थानीय तहद्वारा स्थापित आइसोलेसन तथा अस्पतालको सेवाबाट समेत आम मानिस असन्तुष्ट रहेको नेपालको ठम्याइ कोभिड अस्पतालमा शय्या पाउन भनसुन गर्नुपर्ने अवस्था ”, अध्यक्ष नेपालले भन्नुभयो, “गैरसरकारी क्षेत्रले आवाज उठाउनेभन्दायो परिस्थितिमा अन्य काम गर्नसक्ने अवस्था छैन कोभिड१९ लाई समुदायस्तरमा समेत नजरअन्दाज बेवास्ता गर्न नहुने भन्दैनेपालले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago