बन्दिपाेखराका माेतिरामकाे खुट्टा काम गर्न छाढे पछि परिवारकाे बिचल्ली । सन्ताेष गहतराज , पाल्पा , असोज १६ । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा वडहरबाेटका माेतिराम अहिले ५५ बर्षकाे भए । घरमा ३ जनाकाे परिवार रहेकाे उनकाे केही महिना अघि देखि खुट्टाले काम नगरे पछि उनी काम गर्न सकेका छैन । घर पनि सानाे वरिपरि भाटाले बारेको र बर्षातकाे समयमा पनि चुहिने त्यहि सानाे छाप्नेा घरमा अाफु,श्रीमती र छाेरी बस्दै अाएकाे बताउने पुन अहिले केही समय अगाडि देखि एउटा खुट्टाले काम गर्न छाडे पछि परिवारका सदस्यहरू पालन पाेषणमा समस्या रहेको बताउदछन । राेल्पाकाे मावाङ्गमा जन्मिएका पुन बिगत २० बर्ष अगाडि वडहरबाेटमा अाइ बिवाह गरि बस्दै अाउनु भएको थियाे । दैनिक ज्यालादारी काम गरि घरपरिवार चलाउने तथा छाेरीलाई पठाउनु भएका पुन अहिले एक्कासि विरामी परे पछि समस्यामा परेको बताउनु भयाे । उपचारकाे लागि अस्पतालमा गए पनि केही समय सन्चो भए जस्तो भए पनि अहिले पुन खुट्टाले काम गर्न छाडेकाे बताउनु भयाे । उहाले भन्नू भयाे उपचारका लागि अस्पताल जादा केही सन्चाे भए पनि अहिले पुन खुट्टा चल्दैन । डाक्टरले हड्डि खिएकाे छ भनी केही अाैषधी तथा उपचार गरे पनि अहिले पुन खुट्टा नचले पछि परिवार चलाउन तथा उपचार गर्न अार्थिक अभाव हुदा अाफु समस्या परेको बताउनु भयाे । दैनिक ज्यालादारी काम गर्ने पुनले केही रकम जम्मा गरि बस्ने बाँस भए पनि बनाउन साेचमा रहेका उनी अहिले खुट्टाले काम गर्न छाडे पछि घर बनाउने साेच पनि साेच मात्रै भएको बताउनु भयाे । श्रीमती लक्ष्मी पुनले भन्नू भयाे घरमा ३ जना परिवारका सदस्य रहेकाे बताउदै छाेरी सानाे रहेको बताउदै अाफु र श्रीमानले दैनिक ज्यालादारी काम गर्न हिड्ने गरे पनि अहिले श्रीमानकाे खुट्टाले काम गर्न छाडे पछि दैनिक जीवन यापनमा समेत समस्या अाएकाे बताउनु भयाे । अहिले बर्षातकाे समयमा पानी पर्दा निकै कष्टकर रूपमा बस्नु परेको बताउने पुनले केही समय अगाडि सडक बिस्तार गर्दा भएको सानाे घर पनि भत्किए पछि अाफु जनतन गरि बाँस र टिनले बारेर सानाे घर बनाएर दैनिक जीवनयापन गरेको बताउदै अहिले त्याे घर पनि पुरानाे भई भत्किने अबस्थामा रहेकाे र त्यहि घरमा अाफुहरूले कष्टकर रूपमा जीवनयापन गरेको बताउनु भयाे । उनले भने मेरो खुट्टाले काम गर्न छाड्याे अब श्रीमतीले हाे कमाउने छाेरीलाई पठाउनु पर्ने घरकाे अबस्था पनि नाजुक छ । कति खेर पानी अाउदा भएको यहि सानाे घर पनि भत्किने हाे कि,हावाले उठाउने हाे भन्ने पिरलाेले सताउने गरेको बताउनु भयाे । अहिले पुनकाे खुट्टाले काम गर्न छाडे पछि दिशा पिसाब समेत गर्न नसक्ने अबस्थामा पुगेको बताउनु भयाे । यसरी घरमा अायअार्जन गर्ने मुख्य व्यक्तिले नै काम गर्न नसक्ने अवस्था पुगे पछि दैनिक जीवन यापन गर्न कठिन भएको बताउने पुनकाे नत घर नै राम्रो छ । घर पनि बासले बारेको त्यसै माथि बर्षातकाे पानी चुहिने समस्या रहेकाे छ । कमाउने मुल मानिसले अशक्त भएको पछि परिवारमा समस्या अाएकाे छ ।

सन्ताेष गहतराज , पाल्पा , असोज १६ । पाल्पा जिल्लाकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरा वडहरबाेटका माेतिराम अहिले ५५ बर्षकाे भए । घरमा ३ जनाकाे परिवार रहेकाे उनकाे केही महिना अघि देखि खुट्टाले काम नगरे पछि उनी काम गर्न सकेका छैन ।

घर पनि सानाे वरिपरि भाटाले बारेको र बर्षातकाे समयमा पनि चुहिने त्यहि सानाे छाप्नेा घरमा अाफु,श्रीमती र छाेरी बस्दै अाएकाे बताउने पुन अहिले केही समय अगाडि देखि एउटा खुट्टाले काम गर्न छाडे पछि परिवारका सदस्यहरू पालन पाेषणमा समस्या रहेको बताउदछन । राेल्पाकाे मावाङ्गमा जन्मिएका पुन बिगत २० बर्ष अगाडि वडहरबाेटमा अाइ बिवाह गरि बस्दै अाउनु भएको थियाे । दैनिक ज्यालादारी काम गरि घरपरिवार चलाउने तथा छाेरीलाई पठाउनु भएका पुन अहिले एक्कासि विरामी परे पछि समस्यामा परेको बताउनु भयाे ।

उपचारकाे लागि अस्पतालमा गए पनि केही समय सन्चो भए जस्तो भए पनि अहिले पुन खुट्टाले काम गर्न छाडेकाे बताउनु भयाे । उहाले भन्नू भयाे उपचारका लागि अस्पताल जादा केही सन्चाे भए पनि अहिले पुन खुट्टा चल्दैन । डाक्टरले हड्डि खिएकाे छ भनी केही अाैषधी तथा उपचार गरे पनि अहिले पुन खुट्टा नचले पछि परिवार चलाउन तथा उपचार गर्न अार्थिक अभाव हुदा अाफु समस्या परेको बताउनु भयाे । दैनिक ज्यालादारी काम गर्ने पुनले केही रकम जम्मा गरि बस्ने बाँस भए पनि बनाउन साेचमा रहेका उनी अहिले खुट्टाले काम गर्न छाडे पछि घर बनाउने साेच पनि साेच मात्रै भएको बताउनु भयाे । श्रीमती लक्ष्मी पुनले भन्नू भयाे घरमा ३ जना परिवारका सदस्य रहेकाे बताउदै छाेरी सानाे रहेको बताउदै अाफु र श्रीमानले दैनिक ज्यालादारी काम गर्न हिड्ने गरे पनि अहिले श्रीमानकाे खुट्टाले काम गर्न छाडे पछि दैनिक जीवन यापनमा समेत समस्या अाएकाे बताउनु भयाे । अहिले बर्षातकाे समयमा पानी पर्दा निकै कष्टकर रूपमा बस्नु परेको बताउने पुनले केही समय अगाडि सडक बिस्तार गर्दा भएको सानाे घर पनि भत्किए पछि अाफु जनतन गरि बाँस र टिनले बारेर सानाे घर बनाएर दैनिक जीवनयापन गरेको बताउदै अहिले त्याे घर पनि पुरानाे भई भत्किने अबस्थामा रहेकाे र त्यहि घरमा अाफुहरूले कष्टकर रूपमा जीवनयापन गरेको बताउनु भयाे । उनले भने मेरो खुट्टाले काम गर्न छाड्याे अब श्रीमतीले हाे कमाउने छाेरीलाई पठाउनु पर्ने घरकाे अबस्था पनि नाजुक छ । कति खेर पानी अाउदा भएको यहि सानाे घर पनि भत्किने हाे कि,हावाले उठाउने हाे भन्ने पिरलाेले सताउने गरेको बताउनु भयाे । अहिले पुनकाे खुट्टाले काम गर्न छाडे पछि दिशा पिसाब समेत गर्न नसक्ने अबस्थामा पुगेको बताउनु भयाे ।  यसरी घरमा अायअार्जन गर्ने मुख्य व्यक्तिले नै काम गर्न नसक्ने अवस्था पुगे पछि दैनिक जीवन यापन गर्न कठिन भएको बताउने पुनकाे नत घर नै राम्रो छ । घर पनि बासले बारेको त्यसै माथि बर्षातकाे पानी चुहिने समस्या रहेकाे छ । कमाउने मुल मानिसले अशक्त भएको पछि परिवारमा समस्या अाएकाे छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago