सन्ताेष गहतराज । रक्तदान जीवनदान भन्ने उध्येश साथ पाल्पा पनि बिडिसिकाे औपचारिक रूपमा गठन गरिएको छ । जस्काे ड्रिस्टिक काेडिनेटरमा माधब भण्डारी चयन हुनु भएको छ ।
त्यस्तै ड्रिस्टिक सह काेडिनेटरमा विनम्रा अधिकारी,ड्रिस्टिम सेक्रेटरीमा अशाेक पाेखरेल,ड्रिस्टिक ज्वइड सेक्रेटरीमा महेश शर्मा काेषाध्यक्षमा साैरभ उचाै मगर,सह काेषाध्यक्षमा समीर भण्डारी,सल्लाहाकार सिर्जना पाण्डे,सदस्यहरूमा कैलाश क्षेत्री,सुजन रावल,निरज पाण्डे,श्रीधर कुवर चयन हुनु भएको छ ।
गाेर्खाली भ्वाइससँगकाे कुराकानी ड्रिस्टिक काेडिनेटर माधव भण्डारीले एक थाेपा रगतले कसैकाे जीवन वचन सक्ने भएकोले यस सस्थाकाे शाखा पाल्पामा बिस्तार गरिएको बताउनु भयाे । उहाले अहिले यस्काे शाखा देश भरमा करिब २३ वटा जिल्ला शाखा विस्तार गरिएको बताउदै पाल्पामा पनि यस्काे शाखा बिस्तार गरेको बताउनु भयाे ।
अब शाखाले अागामी दिनमा रक्तदान सम्बन्धी काम गर्ने तथा रकतकाे कारण कसैकाे जीवन तलमाथि नपराेस भनी काम गर्ने बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…