देश बिकासमा युवाहरुको नेतृत्व 🖋️

नवजवान,केहिगर्छु भन्ने आट भएका ,नवबिचारक ,देशका लागि केहि गर्छु भन्ने जोसजागर बोकेका बिचारका धनि र केही गर्नको लागि तत्पर ,नवचिन्तक ब्यक्तिालाई नै युवा भनिन्छ।
ती युवाहरूद्वारा देशका कुनैपनि बिकास निर्माणका कार्यहरुमा गरिने सक्षम ब्यक्तित्वहरुको पहललाई देश बिकासमा युवाहरुको नेतृत्व भनिन्छ।

देशबिकास गर्नु छ भने सक्रिय युवाहरूको अग्रसरता र बिकासका लागि नवबिचारक युवाहरूको चिन्तन आत्याबस्यक छ।
कुनैपनि बिकासनिर्माणका कार्यहरुमा युवाहरुले आफ्नो सक्रियता देखाउनु पर्दछ।बिकास निर्माणका कार्यहरुमा जस्तोसुकै चुनौति आएता पनि हामीहरुले सामना गर्नुपर्दछ।

यदि बिकास गर्नुछ भने कुनैपनि ब्यक्तिले आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर निस्वार्थ रुपले कार्य गर्नु पर्दछ।युवाहरुले बिकास निर्माणका कार्यहरुमा भ्रष्टाचार ,अनियमितता भएनभएको खबरदारि गर्नुपर्दछ।यदि बिकासका लागि कोहि बाधक बनेर आगाडि लम्किन्छ भने हामी युवाहरुले तेस्ता तत्वहरुको शान्तितवरले निराकरण गर्नु पर्दछ।

युवाहरूको एकतामा बल छ।युवाहरुले चाहेमा जस्तोसुकै कदम चाल्नपनि सक्छन्, युवाहरुले एकताबद्ध रुपले देशबिकासमा लाग्ने हो भने देश केही समयमै कायापलट हुनसक्छ तर युवाहरूको सक्रियता र कर्मनिष्टता र निरन्तरता अनिवार्य रहन्छ।

तेसैले आउनुहोस युवाहरू अब देशबिकासका लागि र नमुना राष्ट्र निर्माणका लागि हातेमालो गरेर अगाडि बढौ।देशबिकासमा युवाहरूको अहम भुमिका रहन्छ ,तेस्कारण हामी भित्रको संकृण सोचलाई त्यागेर देशका लागि केहिनकेहि गर्नुपर्छ भन्ने भावनाका साथ निस्वार्थ रुपले देशबिकासमा लागौ ,स्वदेशमै श्रम गरौ,स्वदेशमै रगत र पसिना बगाऔ,आफ्नै देशका लागि लडौ सिमा बिस्तारवाद बिरुद्ध लडौ,भ्रष्टाचार ,अनियमितता,दमन,शोषण ईत्यादि बिरुद्ध एकताबद्ध बुलन्द आवाज सहित लडौ ,संघर्ष गरौ र देशबिकासमा हाम्रो अमुल्य योगदान सम्रपित गरौ।

राष्ट्र परिवर्तन ,देश बिकास सम्मभब छ ,देशको मुहार फेर्न सम्मभब छ तर यस्कालागि हामिहरुको कार्यनिरन्तरता ,देशभक्ति ,स्वाभिमान ,कर्मनिष्टता र एकताबद्धता जरुरी छ।हामी सबै युवाहरू एकताबद्ध रुपले लागौ र देशबिकासका लागि हामि युवाहरूले अहम भुमिका खेलौ र देशबिकास र नमुना राष्ट्र निर्माणमा सहयोग गरौ।🙏
जय देश🇳🇵
जय युवा🇳🇵
जय नेपाली 🇳🇵
-धुर्ब किरण भुल
सिगास -०२गाजरी खुदाईनगर
(बैतडी )

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago