जापान । बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकामा स्थापित गल्कोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाले संस्थाको एक बर्षको योजना सार्बजनिक गरेको छ ।
गल्कोट नगरपालिका भित्रको एतिहासिक स्थान एव विद्यालयहरूलाई संरक्षण र सहयोग गर्ने योजना रहेको मंचका अध्यक्ष झविन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
मंचको बैठकले धौलागिरी प्रावि र कोट मैदान प्राविमा अध्यनरत ३/३ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, गल्कोट नगरपालिका भित्र सरसफाई अभियान संचालन गर्ने र आवस्यक सामानहरु प्रदान गर्ने त्यसैगरी नगरपालिका कोरोना राहतकोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको सचिव डम्बर खत्रीले बताउनु भयो ।
संस्थाको स्थापना बागलुङको गल्कोटमा भएपनि जापानबाट सहयोग पुर्याउने उदेश्य राखि जापान शाखाको स्थापन २०७६ मा भई बिभिन्न सहयोगहरु गर्दै आएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…