नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय संजाल(ईन्जा) जापान च्याप्टर गठन् ।

जापान  । जापानमा विभिन्न सचारमाध्यमहरुमा क्रियाशील  नेपाली पत्रकारहरु  आवद्ध रहि नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय संजाल (ईञ्जा) जापान च्याप्टर गठन भएको छ ।

ईञ्जा स्थापना दिवसको अवसर पारेर एसिया कमिटिका उपाध्यक्ष समेत रहेका आनन्द कोइरालाको अध्यक्षतामा (ईञ्जा) १७ सदस्यीय जापान समिति गठन गरिएको छ । जापान च्याप्टर उपाध्यक्षद्वयमा राजबिन थापा र राजन गौतम, सचिवमा दिपक गौतम रहेका छन भने सदस्यहरुमा क्रमश बीश्वास आचार्य, खडग गुरुङ, पूर्ण चलाउने, नारायण रिमाल, शान्त पहरी, विरेन्द्र केसी, खगराज गौतम, सचिन आचार्य, किरण पाण्डे, इन्दिरा खनाल, निशान राना, राम तामाङ र लक्ष्मी पौडेल रहेका छन।

यस्तै जापान च्याप्टरको सल्लाहकारमा जिज्ञानकुमार थापा, चन्द्र खनाल, कविकिरण न्यौपाने र मोहन घलेलाई चयन गरिएको छ।नव गठिन समितिले ईञ्जाको विधानमा रहि एकवद्ध हुँदै नेपाली समुदायको हितका लागि काम गर्नेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago