चिनियाँ समुद्री गतिविधिमा जापानको चासो

टोकियो। जापानी रक्षामन्त्री नोबुओ किशीले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका बेला आफ्नो देशले चिनिया समुद्री गतिविधि हङकङको बारे चिन्ता व्यक्त गर्ने बताएका छन्।

फोटो फाईल

रक्षामन्त्री किशीले चिनिया विदेशमन्त्रीले जापानी समकक्षी मोतेगी तोसिमिसु सँग वार्ताका क्रममा जापानले आफ्ना चासोहरु चिनियागतिबिधिबारे धारणा राख्ने बताए। चिनिया विदेशमन्त्रीले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सुगा योशिहिडलाई पनि भेट्ने अपेक्षागरिएको छ। जापनमा प्रधानमन्त्री सुगाको नयाँ मन्त्रीमण्डल गठनसंगै वाङको भ्रमण चीनको तर्फबाट भएको पहिलो उच्च कुटनीतिकभ्रमण हो

रक्षामन्त्री किशीले भ्रमणका बेला जापान चीनबीच विभिन्न आपसी जटिल मुद्दाहरु उच्च तहको वार्ताबाट समाधान खोज्नुपर्ने बताए।चिनियाँ सैन्य गतिबिधिहरुले क्षेत्रिय सुरक्षामा पु¥याइरहेको असरबारे जापानको गम्भिर ध्यानाकर्षण रहेको उनको भनाई छ। जापानकोसेन्काकु टापुक्षेत्रमा चीनले लगातार सैन्य गतिबिधि जारी राखेको वाङकै भ्रमणका बेला चिनिया राष्ट्रपति सीजिन पीङको भ्रमणकोमिति समेत तय हुने अनुमान गरिएको स्रोतः जेनेभा डेली

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago