एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द

नवलपुर, नवलपरासी (बर्दघाटसुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएपछि एकहप्ताका लागि गाउँपालिका बन्द गरिएको

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी तीन अन्य व्यक्तिमा कोभिड१९ को सङ्क्रमण देखिएपछि आगामीशुक्रबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो शुक्रबार ४९ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागिपोखरा पठाइएकामा आठ जनामा सङ्क्रमण देखिएको हो अध्यक्ष पाण्डे अहिले होम आइसोलेसनमा बस्नुभएको

शिशु फाल्ने पक्राउ

शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् कात्तिक गते दिउँसो नवलपरासी (बर्दघाटसुस्तापूर्व)को हुप्सेकोटगाउँपालिका स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो

जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भेटिएपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा हुप्सेकोट शङ्खदेवकी ३९ वर्षीयापुनीसरा गाहा ४२ वर्षीय टकबहादुर घर्ती मगर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी विशालतामाङले जानकारी दिनुभयो पक्राउ परेका दूवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को भाग परिच्छेद १२ को ज्यान सम्बन्धीकसुरअन्तर्गत नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तामाङको भनाइ विवाह नगरीबच्चा जन्मिएपछि उनीहरुले जङ्गलमा लगेर नवजात शिशुलाई फालेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago