गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

फुङ्लिङ, उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पुर्याउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउनथालेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका एक दुर्गम तथा भौगोलिक हिसाबले ठुलो क्षेत्र भएको विगत केही वर्षमा सामान्यउपचार नपाए्र ज्यान गुमाउनुपर्ने क्षेत्रमा स्थानीय सरकारको पहलमा गाउँबस्तीमा नै  सामुदायीक स्वास्थ्य इकाइ स्थापना गरेर स्थानीयनागरिकलाई स्वास्थ्य सेवा दिनथालेको फक्ताङलङ का वडाअध्यक्ष छोवाङ शेर्पाले जानकारी दिनुभयो घरदेखि घण्टौँ पैदल हिडेरस्वस्थ्य चौकीसम्म पुग्नुपर्ने नगारिकले खेप्दै आएको समस्यालाई ध्यानमा राखेर आवश्यताको पहिचान गरेर पालिकाले स्वास्थ्य सेवाकोपहुँच बढाउँदै लगेको उहाँले बताउनुभयो

फोटो फाईल

फक्ताङलुङमा वटा स्वास्थ्य चाँकी सञ्चालन भइरहेको एक स्वास्थ्यकर्मी रहने गरी आर्थिक वर्ष २०७६÷७७ मा वडा नं मा लुङथुङ सामुदायिक स्वास्थ्य इकाइ, वडा नं हेल्लोकमा हेल्लोक सामुदायिक स्वास्थ्य इकाइ वडा नम्बर लिङखिममासामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर स्थानीय समुदायमा स्वास्थ्य सेवा दिएको   गाउँपालिकाले यस आर्थिक वर्षमा वडा सावादिनको मलबासे गाउँ वडा नं को मामाङखे गाउँ वडा नम्बर को खानी गाउँमा समुदायिक स्वस्थ्य इकाइ स्थापना गरेर थपनागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याइएको विगतदेखि नै फक्ताङलुङ सुङसाबु गाउँ फक्ताङलुङ घुन्सामा सामुदायिकस्वास्थ्य इकाइ स्थापना भएर स्वास्थ्य सेवा दिँदै आएको अहिले  गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाइ वर्थिङ सेन्टर सातस्वास्थ्य चौकी स्थापना भएर  गाउँपालिकामा स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईलेजानकारी दिनुभयो

अघिल्लो आर्थिक वर्षमा १०२ जनाले वर्थिङ सेन्टरबाट प्रसूति गराएको यस आर्थिक वर्षको अहिले सम्ममा ६५ जनाले सेवालिएको उहाँले बताउनुभयो   सरकारबाट ३६ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएपनि गाउँपालिकाले १०० भन्दाबढी प्रकारकाऔषधि निःशुल्क वितरण गर्दै आएको   शिशु मृत्यु दर शुन्य बनाउनको लागि गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्य स्वमसेविका मार्फतस्वास्थ्य जनचेतना तथा गर्भवतीको रेखदेख वर्थिङ सेन्टरमा गएर प्रसूति गराउन प्रोत्साहन गर्दै आएको फक्ताङलुङ का वडाअध्यक्षयज्ञप्रसाद लिम्बूले बताउनुभयो सेन्टरमा गएर प्रसूति गराएबापत सरकारले तीन हजार नियमित स्वास्थ्य परीक्षण गराए बापत ८००प्रदान गर्दै आएको भएपनि  गाउँपालिकाले भूगोलको आधारमा सात हजारदेखि १० हजारसम्म थप प्रोत्साह भत्ता प्रदान गर्दै आएको उहाँलेजानकारी दिनुभयो

सामान्य ज्वरो, रुघाखोकी लाग्दा जाँच गर्न तीन घण्टा हिडेर जानुपर्ने समस्या सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछिहटेको फक्ताङलुङ कञ्चजङघा आधारभूत विद्यालयका प्रधानाध्यपक राजु हेल्लोकले बताउनुभयो इकाइमा एकजना मात्रस्वास्थ्यकर्मी भएकोले कहिलेकाही घरमै गएर चेकजाँच गर्नुपर्ने अवस्था आएको समयमा स्वास्थ्य इकाइ नै बन्द गरेर जानुपर्ने बाध्यतारहेको हेल्लोक सामुदायिक स्वास्थ्य इकाइका अनमी अनिता हेल्लोकले जानकारी दिनुभयो   दैनिकरुपमा चार÷पाँचजना स्वास्थ्यपरीक्षणका लागि स्वास्थ्य इकाइमा आउने गरेको छन्   व्यक्तिगत विषेश काम साथै स्वास्थ्य इकाइ कै काममा बाहिर जानुपर्ने भो भनेस्वास्थ्य इकाइ नै बन्द गरेर जानुपर्ने भएकाले सामुदायिक स्वास्थ्य इकाइमा दुईजना स्वास्थ्यकर्मीको व्यवस्था गरे सहज हुने उहाँलेबताउनुभयो

विसं.२०७१ मा घुन्सा फाउण्डेशनले सञ्चालन ल्याएको सामुदायिक स्वास्थ्य इकाइले सो क्षेत्रका सुदायमा स्वास्थ्य सेवा दिँदैआएको   फाउण्डेशन पालिकाको सहकार्यमा दुर्गम बस्तीमा स्वास्थ्य सेवाको  पु¥याइरहेको स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी प्रविनराईले जानकारी दिनुभयो

घुन्सा पुग्न ताप्लेजुङ सदरमुकामदेखि पैदल चार दिन लाग्ने भएकाले आवश्यक खाद्य सामग्री गाउँपालिकाले नै ढुवानी गरेरयहासम्म ल्याइदिँदै आएको उहाँले  बताउनुभयो केही वर्षअगाडि सामान्य बिरामी हँुदा पनि हेलिकप्टर चार्टर गरेर अस्पतालसम्मपु¥याउनुपर्ने  घुन्सामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएदेखि गाउँमै स्वास्थ्य चेकजाँच हँुदै आएको टाँसी तेन्जीङ शेर्पालेजानकारी दिनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago