सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौँ। कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरारप्रतिवादी ३४ वर्षीय प्रवीण धामी पक्राउ परेका हुन्।
उनको घर बझाङको छबिस पाथिभरा गाउँपालिका–५ हो।
उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर–४ स्थित बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले शनिबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्यादसमेत गुजारी उनी फरार भएका हुन्। उनलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालयबझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…