रुचाइँदै खत्रीको देउसी गीत

बागलुङ, लोकगायक विष्णु खत्रीको देउसी गीतलाहुरे बाको आँगनीलाई दर्शकस्रोताले रुचाएका छन् सार्वजनिक भएको दुई दिनमै गीतयुट्युब ट्रेन्डिङको ४७औँ स्थानमा उक्लेको आइतबार बिहानसम्म गीतले झण्डै एक लाख भ्युज बटुलेको

फोटो फाईल

मौलिक पर्व तिहारलाई लक्षित गरी गायक खत्रीले शुक्रबार बिहान आफ्नै युट्युब च्यानलबाट देउसी गीत सार्वजनिक गर्नुभएको थियो भिडियोमा गाउँका वडाध्यक्ष, शिक्षक भारतीय सेनाबाट निवृत्तको घरमा देउसी खेलिएको देख्न सकिन्छ खत्रीले समाजको उत्थान विकासमा नेताको भूमिकाबारे देउसीमार्फत सन्देश दिन खोज्नुभएको जनताप्रति उत्तरदायी हुन नेतालाई आग्रह गरिएको

यस्तै देउसीले शिक्षकको महिमा गानसमेत गरेको प्रतिभावान् नागरिक तयार गर्न शिक्षकले पुर्याएको योगदानको चर्चा गरिएको लाहुरे तिनका परिवारजनको जीवन भोगाइलाई देउसीमा उतारिएको देउसीमा गायक खत्रीसँगै गायिका टीका पुन मुनाथापामगरको स्वर

सङ्गीत शब्द पनि खत्रीकै सर्जक कुशल भण्डारीले पनि शब्दमा खत्रीलाई सघाउनुभएको देउसीको भिडियो निर्देशन होमगुरुङले गर्नुभएको भने निर्मल क्षत्री, सम्झना खत्री, सगुन खत्रीलगायतको अभिनय गायक खत्रीको जन्मथलो बागलुङको गलकोटनगरपालिका मल्ममा देउसीको छायाङ्कन गरिएको गायक खत्रीले यसअघि दशैँ गीतरिनै रिनकोसार्वजनिक गर्नुभएको थियो गायक खत्री दुई दशकदेखि लोक सङ्गीतमा सक्रिय हुनुहुन्छ उहाँले सयौँ गीतमा स्वर शब्द दिनुभएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago