फाइल फोटो
नेपाली बजारमा उत्कृष्ट स्मार्टफोन ल्याउने कम्पनीमध्ये हुवावे पनि एक हो। यसले विभिन्न मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
कम्पनीको ११ हजारदेखि १ लाख ३० हजार मूल्यसम्मका स्मार्टफोन ग्राहकले पाउनेछन्। यहाँ २० देखि ३० हजार मूल्यका स्मार्टफोनबारे उल्लेख गरिएको छ। हुवावेका उक्त मूल्यमा दुई मोडलका स्मार्टफोन बजारमा पाइने कम्पनीले बताएको छ। ती ‘वाई७ प्रो २०१९’ र ‘वाई९ प्राइम २०१९’ हो।
वाई७ प्रो २०१९
डिस्प्लेः ६.२
ब्याट्रीः ४ हजार एमएएच
प्रोसेसरः स्न्यापड्रयागन ४५०
फ्रन्ट क्यामेराः १६ एमपी
रियर क्यामेराः १३ प्लस २ एमपी
र्यामः ३ जिबी
स्टोरेजः ६४ जिबी
मूल्यः २० हजार ४ सय ९०
वाई९ प्राइम २०१९’
यो फोनमा पपअप सेल्फी क्यामेरा जडान गरिएको छ। यो फोनमा प्रयोगकर्ताले पछाडि तिन वटा क्यामेरा पाउने छन्। फोनको सुरक्षाको लागि कम्पनीले फोनमा फिङ्गर प्रिन्ट जडान गरेको छ।
डिस्प्लेः ६.५
ब्याट्रीः ४ हजार एमएएच
प्रोसेसरः स्न्यापड्रयागन ७१०
फ्रन्ट क्यामेराः १६ एमपी पपअप
रियर क्यामेराः १६ प्लस ८ प्लस २ एमपी
र्यामः ४ जिबी
स्टोरेजः १२८ जिबी
मूल्यः २९ हजार ९ सय ९०
कम मूल्यमा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप कम्पनीले यी फोन बजारमा ल्याएकाे बताएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…