सन्ताेष गहतराज , पाल्पा असोज १५ । नेकपा तिनाउ गाउँ कमिटी २ नम्बर वडाकाे नियमित बैठक विहिवार दाेभानकाे अविरल पार्कमा सम्पन्न भएकाे छ ।
बैठकमा तिनाउ गाउँ कमिटीका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि राजेश श्रेष्ठले आफ्नो पार्टीले विकास निर्माणका सवालमा गरेकाे प्रयास सम्बन्धमा प्रकाश पारेका छन् । उनले तिनाउमा पार्टीको गतिविधिलाई सक्रिय बनाउन प्रयास गर्नुपर्ने बताएका छन् । साेही कार्यक्रमका विशिष्ट अतिथि एवम् तिनाउ पार्टी सचिव दलबहादुर गुरुङले तिनाउमा पार्टीले गरेका गतिविधि एवम् कार्यक्रम र कार्यकर्ताहरुलाई पार्टीको सम्बन्धमा प्रशिक्षण गरेका छन् । उनले भने- स्थानीयस्तरका पार्टीका कार्यकर्तालाई अाफ्नाे क्षेत्रमा पार्टीको कार्यक्रम गर्न समेत अनुराेध गरे । साे कार्यक्रममा युवानेता प्रेम श्रेष्ठ,लक्षण थापा,दिनेश जीसीले संगठन सुदृढीकरण गर्नका लागि पहल गर्नुपर्ने बताए ।
पार्टीका स्थानीय कार्यकर्ता अमरसिह भण्डारी,चन्द्रबहादुर क्षेत्री,रामबहादुर दर्जी,हरिबहादुर विक,छबिलाल खत्री,जीतबहादुर साेमै,पदम गाहा ,चट्टान,चेतमान घम लगायतले पार्टीका सन्दर्भमा प्रकाश पारेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…