काठमाडौँ, १५ असोज । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी मुख्य सचिव नियुक्त भएका छन् ।बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
लोकदर्शन रेग्मीले बिहीबार नै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो । मुख्यसचिव पदबाट राजीनामा दिएका बैरागीलाई संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…