पाल्पा ,असोज १५, सन्ताेष गहतराज । लायन्स क्लबकाे प्र थम जाेन एडभाइजरिकाे बैठक तानसेनमा सम्पन्न भएको छ ।
बैठककाे अबसरमा प्रमुख अतिथि डिस्तृक्त चिफ सुशील प्रधान, डिस्ट्रक डेपुटीको अर्डिनेटर राजेन्द्र लिगल, एड्भाइजर बुद्धि प्रसाद शर्मा लायन्स क्लब अफ पाल्पा बिपनाका अध्यक्ष भिम बहादुर श्रेष्ठ पाल्पा माडीका अध्यक्ष यम बहादुर चिदि लगायत ले लायन्स क्लब को विविध बिषय मा चर्चा गर्नु भएको थियो । बैठकमा लायन्स पाल्पाका अध्यक्ष शारदा नेपाल ,रण उजेस्वरी महिला क्लबका अध्यक्ष सौन्दर्य वति शाक्य, पाल्पा बिपनाका अध्यक्ष भिम बहादुर श्रेष्ठ ,पाल्पा माडीका अध्यक्ष यम बहादुर चिदिले आफ्नो क्लब को चौमासिक प्रतिबेदन पेस गरेका थिए ।अब अर्को जोन बैठक पाल्पा बिपनाले गर्ने निर्णय भएको छ । बैठक जोन चियर प्रसन सकुन्तला बज्राचार्यको अध्यक्षता र पाल्पा लायन्स क्लब का सचीव समिर मान सिंहको सन्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…