जापानमा कोरोना संक्रमण दिनानुदिन बढ्दो ,एकैदिन १,५८० जना संक्रमित

टोकियो- जापान, शुक्रवार जापानभर कोरोना संक्रमण हालसम्मकै उच्च देखिएको छ । शुक्रवार राती १२ बजेसम्मको डाटा अनुसार जापानभर पहिलो पटक एकैदिन १,५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा केहिदिन यता हरेक दिन संक्रमण उच्च  हुँदै आएको छ ।

संक्रमण पुष्टि अनुसार शुक्रवार टोकियोमा ४६३ जना,ओसाकामा २१६ जना, आईची केनमा १९३ जना,फुकुओका केनमा १७० जना,ह्योगो केनमा ६२ जना, ओकिनवा केनमा ७१ जना,साईतामा केनमा ५७ जना,खानागावा केनमा ५३ जना,चिबा केनमा ३५ जना,क्योउतोमा २९ जना,होक्काईदोमा १५ जना,आओमोरी केनमा १ जना,मियागी केनमा २ जना,यामागाता केनमा १ जना, फुकुसिमा केनमा २ जना,ईबाराकी केनमा १४ जना,तोचिगी केनमा ४ जना,गुन्मा केनमा ३ जना,निईगाता केनमा ८ जना,ईसिखावा केनमा १ जना,फुकुई केनमा २ जना,यामानाशी केनमा ३ जना,नागानो केनमा २ जना,गिफु केनमा १९ जना,सिजुओका केनमा २० जना,मिए केनमा १० जना,सिगा केनमा ३ जना,नारा केनमा ७ जना,वाखायामा केनमा ८ जना,तोत्तोरी केनमा ४ जना,ओखायामा केनमा ३ जना,हिरोसिमा केनमा १९ जना,तोकुसिमा केनमा १ जना,सागा केनमा ७ जना,नागासाकी केनमा ८ जना,कुमामोतो केनमा १८ जना,ओईता केनमा २ जना,मियाजाकी केनमा २० जना,खागेसिमा केनमा १६ जना र एयरपोर्ट क्वारेन्टाईनमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जापानमा हालसम्म ३७ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये २५ हजार ५ सय ८८ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १ हजार २४ जनाले ज्यान गुमाएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago