पाल्पा । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमीतको कुल संख्या ९४ पुगेको छ । सोमबार थप ४३ जनामा पुष्टि भए संगै कुल संक्रमितको संख्या थपिएको हो । सोमबार पुष्टि भएकाहरु मध्ये जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जना रहेका छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४३ जना नयाँ बिरामी थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९४ पुगेको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ । आइतबार सम्म नेपालमा कोरोना संक्रमण बाट २ वर्षकी बालिका सहित ८ जनाको मृत्यु भैसकेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…