टोकियो अक्टोबर ३० , विश्वास आचार्य । नेपाल र नेपालीको कला संस्कृति को जगेर्ना गर्दै नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले भ्रमण वर्ष २०२० सफल पार्न नेपाली मौलिक कला संस्कृतिबारे विदेशी नागरिकलाई जानकारी गराऊने उदेश्यले दिपावलीमा शुभकामना आदानप्रदानकार्यक्रम क्यूसु क्षेत्रीय कमिटि समेत गठन गरी कार्यक्रम सम्पन्न गरेकोछ ।
कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष बिकाश अधिकारिको सभापति कुमामोतो बिश्वबिधालयका सहप्रध्यापक डा.हरी देवकोटा को प्रमुख अतिथि ,समाज सेवी एवं कोतो कलेज का शिक्षक राजु गैरे को बिशेष आतिथ्यता मा शुभकामना आदानप्रदानकार्यक्रम सहित सुदीप पाण्डे को अध्यक्षतामा २९ सदस्यीय क्यूसु क्षेत्रीय कमिटि समेत गठन गरीको छ ।
कार्यक्रममा अध्यन का क्षेत्रमा योगदान पूर्याउनू हुने कुमामोतो बिश्वबिधालयका सह प्राध्याप डा.हरी देवकोटा कोतो कलेज का शिक्षक राजू गैरे , क्यूसु अटोमोबाइल टेकनिकल कलेज प्रमुख किमुरा यसैगरी यस क्षेत्रमा नेपाली लाई समस्या पर्दा समस्या समाधान मा सहयोग गर्दै आउनूहुने प्रेम दाहाल,लगाएतलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम सन्चालन प्रकाश गुरुङ ले गरेका थिय भने स् दामोदर वस्ती स्वागत मन्तब्य तथा संस्था बारे जानकारी गराएका थिय ।
कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नूहुने नेसाजका क्षेत्रिय उपाध्यक्ष दामोदर वस्ती र बिकाश अधिकारी र ब्यवस्थापन मा सहयोग गर्नू हुने महासचिव अजय राना लगाएत सम्पूर्ण मा नेसाज अध्यक्ष कृष्ण प्रसाद भुसाल हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम बारेमा हामीलाई जानकारी गराए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…