तेस्रो काभ्रेली कप सम्पन्न , प्रथम पुरस्कार Unity FC नागोया लाई ।

जापान सेप्टेम्बर ३० बिस्वास आचार्य ।

काभ्रे समाज जापानको आयोजनामा जापानको फुजिमोरी पार्क टोकियो हाचिअोजी मा तेस्रो काभ्रेली कप सम्पन्न भएको छ ।

सेप्टेम्बर २९ हिज भएको खेल मा जापानको विभिन्न शहर हरु बाट कुल २८ टिम सहभागी भएका थिए । खेलको उपाधी नोर्थेन FC सिजोका टिम ले तेस्रो पुरस्कार पचास हजार जापानि येन प्राप्त गारेको थियो । तेस्तै पनौती ११ टिम ले दुई लाख येन सँगै दोस्रो स्थान प्राप्त गर्न सफल भयो भने पाच लाख युनिटी FC नागोया ले येन को पहिलो पुरस्कार Unity FC नागोया ले जित्न सफल भयो ।

खेलमा विभिन्न बिधा मा उत्कृष्ट खेलाडी समेत सम्मान गरिएको थियो जसमा थियो जसमा साजन प्रधान उत्कृष्ट खेलाड़ी, कुस कार्की उत्कृष्ट गोलरक्षक र रबिजुङ वेस्ट डिफ़ेन्डर तथा अशोक नेपाली भने उच्च गोलकर्ता बन्न सफल भएसङ्गै चारै जनालाई ट्रफी  वितरण गरिएको थियो  ।

कार्यक्रम मा पुरस्कार वितरण समारोह काभ्रे समाज जापानका अध्यक्ष समिर तमाङ सभापति , नेपाल जापान फुटवल एसोसिएशनका अध्यक्ष वसन्त गौचनको प्रमुख अतिथी बिशेष अथिति NRNA जापानका निबर्तमान अध्यक्ष टाशी वन्दी लामा रहनु भएको थियो ।

समाजका अध्यक्ष तामाङ ले स्वस्थ प्रतिस्पर्धा र अनुशासित खेल फुटबल को माध्यम बाट जापान मा भएका संघ सस्था हरु संग सहकार्य गर्दै आगामी दिनहरु मा पनि समाज ले यास्तै किसिमका कार्यक्रम हरु सन्चालन गर्दै जाने बताउदै उपाधी जित्ने सँगै खेल मा सहभागी सबै टिम लगायत उपस्थित सबैलाई धन्यवाद बेक्त गर्नु भन्नु भयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago