नेपाली बिधार्थी समाज(नेसाज)ले निधन भएका घिमिरेका लागि सहयोग , सहयोगको लागि सबैमा अनुरोध ।

टोकियो ।  जापान मा अध्यनरत नेपाली बिधार्थी हरू को साझा संस्था नेपाली बिद्यार्थी समाज जापान(नेसाज )ले बिभिन्न रचनात्मक क्रियाकलाप का साथै जापान मा अध्यनरत नेपाली बिधार्थीहरूलाई आइपर्ने समस्या समाधान का लागी समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको छ ।  

नेसाज़ले यसै सन्दर्भमा १०१४-७-१४मा अध्ययनका लागि जापान पुगेका बर्दिया मुगरागडीका २९ वर्षीय रामहरि घिमीरेको जापानको कानागावा केनमा बसेर अध्ययन गरिरहेका घिमीरे एक्कासी पेट दुखेर चुरिन्काई अस्पताल भर्ना भएका थिए ।柏木実業専門学校 मा अध्यन गरीरहनु भएका बिधार्थी रामहरी घिमिरे को पेटको दुखाईका  कारण २७गते राती २बजे अस्पताल मा उपचारकै क्रम मा हुन गएको असहमायिक दुःखद निधनले गर्दा हामी सबैलाई स्तब्द बनाएको छ तत्कालको लागी उहाँको पार्थिब शरीरलाई नेपाल लैजानको जापान मा अध्यनरत नेपाली बिद्यार्थीहरुको को साझा संस्था नेपाली बिधार्थी समाज जापान(नेसाज) ले तत्काल १लाख सङकलन गरी सम्बन्धित  पक्षलाई बुझाई पार्थिब शरीर नेपाल लैजान सहयोग गरेको बिधार्थी समाज का महासचिव कृष्ण प्रसाद भुसाल ले जानकारी दिनु भयो ।  

१) चेतन पौडेल ¥ ३०००

२) तेजप्रसाद गुरुङ ¥ ३०००

३) कृष्ण भुसाल ¥३०००

४) प्रकाश भण्डारी क्षेत्री ¥३०००

५)अजय राना ¥३०००

६) शंकर भुसाल¥३०००

७)राजेन्द्र घिमिरे ¥३०००

८) सुदीप लम्साल ¥३०००

९)अनिल ज्ञवाली ¥३०००

१०) विश्वाश आचार्य ¥३०००

११) सुमन केशी ¥३०००

१२)दामोदर वस्ती¥३०००

१३) ईश्वर भट्टराई ¥३०००

१४) अमृत केसी¥३०००

१५) बिकास अधिकारी ज्यूँ को नेतृत्व मा कुमामोतो बाट संयुक्त ४३हज़ार । यसरी आर्थिक सहयोग गर्नू हुनेबिकास अधिकारी प्रकाश भण्डारी लागाएत सम्पूर्ण बिद्यार्थी साथीहरूलाई नेसाज का तत्कालीन अध्यक्ष एवं अधिनेशन मूल आयोजक समिति का सहसम्योजक तेज प्रकाश गुरुङ ले धन्यवाद ब्यक्त गर्नू  भयो ।  

यसै गरी मृतकको सव नेपाल सम्म लैजान थप रक़म आवश्यक रहेकाले सहयोगका लागी थप सहयोग गर्न का लागी जापानबासी सम्पूर्णनेपाली हरूमा सम्योजक चेतनपौडेल ज्यूँ ले अनुरोध समेत गर्नू भएको छ । हाल जापान मा अध्यन का लागी करिव २९हज़ार नेपाली बिद्यार्थी र ब्यवसायी तथा कामदार लगाएत गरी करिव ९०हज़ारको हारहारीमा नेपाली हरू रहनू भएको छ । दुर्घटना या अन्य कारण ले गर्दा जापान मा नेपाली को मृत्यु हुने संख्या बढ़ेको छ भने नेपाल सम्म सव लान का लागी करिव १०लाख को हारहारीमा ख़र्च लाग्ने भएकाले आर्थिक अभावमा को कारण सव प्रदेशी भूमी मा नै अन्तिम दाहसंस्कार गर्नू पर्ने बाध्यात्मक स्थिति रहेकोछ । 

अध्यन पेशा होस या रोज़गारी बिभिन्न उदेश्यप्राप्तिका लागी या जिबिकोपार्जनका लागी बाध्यता ले प्रदेशीएका नेपाली को शरीर प्रदेशी भूमी मा नै विचल्ली हुन दीनू हुदैन भनी महासचिव कृष्ण प्रसाद भुसाल र अजय रानाले नेपाल सरकार का प्रधानमन्त्री केपी शर्मा ओली र पररास्टमन्त्री प्रदीप ज्ञवाली लाई भेंट गरी ज्ञापन पत्र सहित जापान मा मृत्यु भएको सव नेपाल सम्म लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले ब्यवस्था गरी परिवार लाई उचित राहात प्रदान गर्न माग समेत गर्नू भएको थियो । अब छीटै आफुहरूको माग सम्बोधन हुने कुरामा विश्वस्थ रहेको महासचिव भूसाल ले बताउनू भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago